कारको ठक्करले लण्डनमा नेपाली महिलाको मृत्यु

लण्डन– गुडिरहेको कारले   ठक्कर दिँदा लण्डनको हन्स्लो वेष्ट बस्ने एक नेपाली महिलाको मृत्यु भएको छ । पाँचथर थर्पू समाज यूकेकी सदस्य समेत रहेकी अन्दाजी ५०  वर्षिया मिना लिम्बुको बाटो काट्ने वेलामा कारको ठक्करले मृत्यु भएको हो । छिमेकी बलराम मैनालीका अनुसार हन्स्लो वेष्टको बाथरोडमा आइतवार दिउँसो बाटोक्रस गर्नेक्रममा कारले ठक्कर दिएको थियो । उनीको दुई … Continue reading कारको ठक्करले लण्डनमा नेपाली महिलाको मृत्यु